कमल पोखरी । काठमाडौं महानगरपालिका-१ मा अवस्थित पर्यटकीयस्थल कमल पोखरी। तस्बिर: हरिराम भेटुवाल/रासस
धौलागिरी हिमाल । मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित लेतेबाट शुक्रबार देखिएको धौलागिरी हिमाल र आसपासको क्षेत्र। तस्बिर: सुशीलबाबू थकाली/रासस
तीनजुरे क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । तेह्रथुमको लालीगुराँस नगरपालिकास्थित तीनजुरे क्षेत्रमा ढकमक्क फुलेको लालीगुराँस । नेपालमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये गुराँसको राजधानी मानिने तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा २८ प्रजातिका लालीगुराँस पाइन्छ। तस्बिरः नवीन गड्तौला/रासस