गहुँ झार्दै किसान । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–३ भोक्रेफाँटमा परम्परागत तरिकाबाट गहुँ झार्दै किसान। तस्बिर: टेकराज पोखरेल/ रासस
अन्नपूर्ण दोस्रो हिमालको फेदीमा ‘क्लिन लेक’ । मनाङ ङिस्याङ गाउँपालिका–५ स्थित अन्नपूर्ण हिमशृङ्खलाको फेदीमा रहेको ‘क्लिन लेक’ र अन्नपूर्ण दोस्रो हिमशृङखला। तस्बिरः नवीन लामिछाने/ रासस
मनाङभ्याली । मनाङ ङिस्याङ गाउँपालिका-५ मुङ्जेबाट देखिएको मनाङभ्याली, मर्स्याङ्दी नदी र पृष्ठभूमिमा तिलिचो पिक। तस्बिर: नवीन लामिछाने/ रासस
मेसिनले गहुँ काट्दै । सुनसरीको इनरूवा नगरपालिका-४ मा सानो हार्भेस्टर मेसिनले गहुँ काटिँदै। कृषिमा यान्त्रिकीकरणले किसानकाे श्रम, समय र लगानीको बचत गराएको छ। तस्बिर: नवीन गड्तौला/ रासस