फेवाताल डुंगा सयर । पर्यटकीय राजधानी पोखराको फेवाताल डुंगा सयर गर्दै पर्यटक। तस्बिरः राधिका कँडेल/ रासस
उर्वर गम्था जिउलो र आसपास क्षेत्र । मुगुको खत्याड गाउँपालिका–७ गम्था गाउँमा रहेको गम्था जिउलो र आसपासको क्षेत्र । गम्था जिउलो मुगुकै एक प्रख्यात र उर्वर भूमि मानिन्छ । तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
तोरा लेक । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ झारकोट गाउँमा रहेको तोरा लेक। प्रचारप्रसारको अभावमा तोरा लेक ओझेलमा परेको छ। तस्बिरः सुशीलबाबु थकाली/ रासस
बिस्तारपछीको सडक । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका –१ नाहालामा बिस्तार गरिएपछीको चार लेनको सडक। पूर्वी खण्ड सडक बिस्तारको काम ८१ प्रतिशत सकिएको आयोजनाले जनाएको छ। तस्बिरः सागर गिरी/ रासस