मकैको प्रतिमा । राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुर चितवनको कार्यालय परिसरमा राखिएको मकैको प्रतिमा। तस्बिरः सनद अधिकारी/रासस
कालिका गाउँ -डोल्पा । डोल्पाको मुडकेचुला गाउँपालिका–२ स्थित कालिका गाउँ। यो गाउँ केही समयअघिमात्रै सडक सञ्जालसँग जोडिएको छ। तस्बिर: हेमन्त केसी/रासस
नेसपा (नयाँ शक्ति) को प्रदर्शन । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले काठमाडौंको माइतीघर मण्डलमा बुधबार प्रदर्शन गरेको छ। नेसपा (नयाँ शक्ति) ले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने एजेडा अघि सार्दै आएको छ। तस्बिर: नेपाल फोटो लाइब्रेरी
मुक्कुमलुङ संरक्षणको माग राख्दै माइतीघरमा प्रदर्शन । ताप्लेजुङको पाथीभरा मन्दिर मुक्कुमलुङमा केबलकार निर्माणको विरोध गर्दै माइतीघरमा प्रदर्शन भएको छ। बुधबार मुक्कुमलुङ ताङ्से:प चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आकाशमा उड्दै गरेका सिलसिले हाँस । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ स्थित झारखण्डी तालको माथि उड्दै गरेका नेपालमा पाइने सिलसिले हाँसको बथान। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस