आजका तस्बिर- चैत ३
आजका तस्बिर- चैत ३
गोलभेँडा खेतीको तयारी गरिँदै ।  दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेमा व्यावसायिक गोलभेँडा खेतीका लागि पाइप बिछ्याइँदै। तस्बिरः कुलदीप न्यौपाने/ रासस
आजका तस्बिर- चैत ३
पाथीभरा क्षेत्रमा डस्टबिन लगिँदै ।  घाँसको जोहोआँबुखैरेनी गाउँपालिका -१, समस्तिपुरस्थित झोलुङ्गे पुल हुँदै यान्चोक गाउँका स्थानीय महिला घाँस बोकेर घर फर्किँदै। खुँदी खोलामा २२० मिटर पुल बनेपछि स्थानीयहरुलाई आउजाउ गर्न निकै सहज बनेको छ। तस्बिर: सागर गिरी/ रासस
आजका तस्बिर- चैत ३
फेवातालको दृश्य ।  पर्यटकीय राजधानी पोखराको लेकसाइडदेखि सराङकोट जोड्ने केबलकारबाट देखिएको फेवातालको दृश्य। तस्बिर: राम थापा/ रासस
आजका तस्बिर- चैत ३
रानीचरी ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-८ स्थित बैजनाथ सामुदायिक वनको घना झाडीको रुखमा बसेको रानीचरी। वनको घना झाडी, पानीका स्रोतत भएको क्षेत्रमा यो चरा पाइन्छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
आजका तस्बिर- चैत ३
घाँसको जोहो ।  घाँसको जोहोआँबुखैरेनी गाउँपालिका -१, समस्तिपुरस्थित झोलुङ्गे पुल हुँदै यान्चोक गाउँका स्थानीय महिला घाँस बोकेर घर फर्किँदै। खुँदी खोलामा २२० मिटर पुल बनेपछि स्थानीयहरुलाई आउजाउ गर्न निकै सहज बनेको छ। तस्बिर: सागर गिरी/ रासस
प्रतिक्रिया दिनुहोस्