आजका तस्बिर- फागुन १७
आजका तस्बिर- फागुन १७
धरहरा र आसपासको दृश्य ।  काठमाडौंको सुन्धारास्थित धरहरा र आसपासको ड्रोनबाट खिचिएको दृश्य। तस्बिरः गोपाल दाहाल/रासस
आजका तस्बिर- फागुन १७
सिंहदरबार आसपासको दृश्य ।  काठमाडौंको भद्रकालीबाट शनिबार दिउसो पानि रहेर मौसम सफा भएपछि देखिएको सिंहदरबार आसपासको दृश्य। तस्बिरः नारायणप्रसाद न्यौपाने/रासस
आजका तस्बिर- फागुन १७
हिउँले ढपक्कै ढाकियो नाम्चे बजार ।  शुक्रबार रातिबाट परेको हिमपातले सोलुखुम्बुको पर्यटकीयस्थल नाम्चे बजार सेताम्य हिउँले ढपक्कै ढाकिएका छन्। तस्बिरः सुवास दर्नाल/रासस
आजका तस्बिर- फागुन १७
शान्ति पार्कमा आन्तरिक पर्यटक ।  काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित जगडोलमा रहेको राष्ट्रिय सहिद तथा शान्ति पार्क, निजामती स्मारकमा शनिबार घुम्न आएका आन्तरिक पर्यटक। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- फागुन १७
हिमपातसँगै देखिएको हिउँको दृश्य ।  शुक्रबारदेखि परेको अविरल हिमपातसँगै दैलेखको सदरमुकाम नारायण नगरपालिकास्थित दैलेखबजारबाट देखिएको महाबुलेकमा परेको हिउँको दृश्य। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्