आजका तस्बिर- फागुन १६
आजका तस्बिर- फागुन १६
फलफूल बगैंचामा फुलेको फूल ।  शितोष्ण बागवानी विकास केन्द्र, मार्फाको फलफूल बगैंचामा आरु र कागजी बदामको बोटमा फुलेको फूल। तस्बिरः सुशीलबाबु थकाली/रासस
आजका तस्बिर- फागुन १६
बाइकोट माइको मन्दिर ।  अछामको कमलबजार नगरपालिका-१ बाइकोट डाँडाको टुप्पोमा अवस्थित बाइकोट माइको मन्दिर। तस्बिर: सुशील भण्डारी/रासस
आजका तस्बिर- फागुन १६
परेवाको स्तम्भ ।  धनकुटाको छथर जोरगाटी गाउँपालिका-५ स्थित परेवादिन सिमलचोकमा निर्माण गरिएको जोडी परेवाको स्तम्भ। तस्बिर: नारायणकुमार राई/रासस
आजका तस्बिर- फागुन १६
बौद्धमा शेर्पा समुदायको ग्याल्पो ल्होसार ।  शुक्रबार बौद्धमा शेर्पा समुदायको ग्याल्पो ल्होासारको अवसरमा रमाउँदै एक बालिका। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- फागुन १६
शिवको मूर्ति ।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-२स्थित बुद्धिजीवीचोकमा रहेको भगवान् शिवको मूर्ति। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्