आजका तस्बिर- माघ ७
आजका तस्बिर- माघ ७
कोहलपुर बजार र भ्यूटावर ।  बाँकेको कोहलपुर नगरपालिका-११ गोलपार्कस्थित 'भ्यूटावर' र आसपासको क्षेत्र। लिफ्ट सहितको सुविधा सम्पन्न यो भ्यूटावर दश तलाको छ। तस्बिर: रुपनी जि एम/रासस
आजका तस्बिर- माघ ७
जखेरा ताल ।  दाङ देउखुरीको लमही नगरपालिका–३ स्थित चुरे पहाडको काखमा अवस्थित करिब ७ बिघा क्षेत्रफलमा फैलिएको जखेरा ताल। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- माघ ७
भारततर्फ सामान बाकेर जाँदै गरेका ट्रक ।  विराटनगर महानगरपालिका –१८ स्थित एकीकृत जाँच चौकीबाट भारततर्फबाट जाँदै गरेका मालवाहक ट्रकहरू। तस्बिर: मनोज दाहाल/रासस
आजका तस्बिर- माघ ७
हिमश्रृङ्खला ।  मुस्ताङको थासाङ गाउँपालिका-३ लेतेबजारबाट देखिएको अन्नपूर्ण हिमश्रृङ्खला अन्तर्गत निलगिरि र अन्नपूर्ण हिमाल लगायतको दृश्य। यस वर्ष समयमै हिमपात नहुँदा हिमालमा पर्याप्त हिउँ देखिएको छैन। तस्बिरः सुशीलबाबु थकाली/रासस
प्रतिक्रिया दिनुहोस्