आजका तस्बिर-कात्तिक २१
आजका तस्बिर-कात्तिक २१
भवन निर्माणमा मजदुर ।  काठमाडौँको तिनकुनेमा निर्माणाधीन एउटा भवनमा काम गर्दै गरेका मजदुरहरू। तस्विर : नवीनबाबु गुरुङ/सेतोपाटी
आजका तस्बिर-कात्तिक २१
गोसाइँकुण्ड आसपास क्षेत्रमा हिमपात ।  रसुवाको गोसाइँकुण्ड लगायत आसपास क्षेत्रमा भएको हिमपात । तस्बिरः ज्ञानेन्द्र न्यौपाने/ रासस
आजका तस्बिर-कात्तिक २१
छठका लागि सजाइएको गङ्गासागर ।  छठ पर्वका लागि सजाइएको धनुषाको जनकपुरधामस्थित पवित्र सरोवर गङ्गासागर। तस्बिर : चन्द्रदेव साह / रासस
आजका तस्बिर-कात्तिक २१
कुम्भकर्ण हिमाल र माङ्हिम ।  ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-६ स्थित कुम्भकर्ण (फक्ताङलुङ)हिमाल र आधार शिविर क्षेत्रमा किराँत सुमुदायहरुले निर्माण गरेको मङ्हिम(मन्दिर)। किरात समुदायहरूले फक्ताङलुङ हिमाललाई पवित्र तिर्थस्थलको रुपमा लिने गर्दछन्। तस्बिरः दिलकुमार लिम्बू/रासस।
प्रतिक्रिया दिनुहोस्