आजका तस्बिर: कात्तिक ११
आजका तस्बिर: कात्तिक ११
गोरकसेप क्षेत्र ।  खुम्बु पासाङल्हमु गाउँपालिका–४ स्थित गोरकसेप क्षेत्र। यही क्षेत्र हुँदै पर्यटक तथा आरोही कालापत्थर र सगरमाथा बेसक्याम्प जाने गर्छन् । तस्बिर : कमलकुमार बस्नेत/रासस
आजका तस्बिर: कात्तिक ११
पाथीभरा पदमार्गबाट देखिएको दृश्य ।  ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पदमार्गबाट आइतबार देखिएको सुन्दर र शान्त परिदृश्य । तस्बिरः सन्तोष पुर्कुटी/रासस
आजका तस्बिर: कात्तिक ११
प्रधानमन्त्री ओली -रोबोर्टको नृत्य हेर्दै ।  प्रधानमन्त्री केपी शर्मा ओली आइतबार काठमाडौँमा राष्ट्रिय युवा सङ्घ नेपालले आयोजना गरेको ‘आर्टिफिसियल इन्टेलिजेन्स् (एआई)सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को उद्घाटनपश्चात् रोबोर्टको नृत्य हेर्दै। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
आजका तस्बिर: कात्तिक ११
नेपाल भर्सेस भारत ।  साफ च्याम्पियनसिप खेलमा नेपाल-भारतबीचको सेमिफाइनल हेर्न दशरथ रंगशाला पुगेका दर्शक। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: कात्तिक ११
रास्वपाको प्रदर्शन ।  काठमाडौंको माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा)ले सभापति रवि लामिछाने पक्राउको विरोधमा गरेको प्रदर्शन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्