आजका तस्बिर- कात्तिक ९
आजका तस्बिर- कात्तिक ९
काठे पुलमा जोखिमपूर्ण यात्रा ।  बाजुरा जिल्लाको बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिका जोड्ने मौरेस्थित अस्थायी काठे पुल पार गर्दै जिप। पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। तस्बिर: सुशील भण्डारी/रासस
आजका तस्बिर- कात्तिक ९
भक्तपुर दरबार स्क्वायरमा विदेशी पर्यटक ।  भक्तपुर दरबार स्क्वायरमा घुम्न आएका विदेशी पर्यटक यहाँको सम्पदास्थलको अवलोकन गर्दै। तस्बिर: रमेश गिरी/रासस
आजका तस्बिर- कात्तिक ९
आदेश्वर महादेव मन्दिर ।  काठमाडौं नागार्जुन नगरपालिका-५ स्थित धार्मिकस्थल आदेश्वर महादेव मन्दिर। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- कात्तिक ९
हुलाकी सडकमा राष्ट्रिय झण्डा फरर ।  सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डमा फहराइरहेका राष्ट्रिय झण्डा। झण्डाले हुलाकी सडकको सुन्दरता बढाएको छ। तस्बिर: लोकेन्द्रप्रसाद यादव/रासस
प्रतिक्रिया दिनुहोस्