आजका तस्बिर- कात्तिक ४
आजका तस्बिर- कात्तिक ४
जंगालगाउँ ।  रूकुम पश्चिमको सानीभेरी गाउँपालिका-१ स्थित भेरी नदीको काखमा अवस्थित जंगालगाउँ। तस्बिरः दीपक बोहरा/रासस
आजका तस्बिर- कात्तिक ४
व्यावसायिक सयपत्री फूलखेती ।  रामेछापको मन्थली नगरपालिका–५ डाँडागाँउमा स्थानीय रामबहादुर शाहिले ड्राइगन खेतीभित्र र बाहिर गरेको व्यावसायिक सयपत्री फूल खेती। तस्बिरः रमेश ढुंगेल/ रासस
आजका तस्बिर- कात्तिक ४
मार्सीधान भित्र्याउँदै किसान ।  जुम्लाको चन्दननाथ नगरपालिका–७ का किसान घर लैजान परम्परागत तरिकाले मार्सी धान झाँर्दै। यहाँका किसानलाई यति बेला धानबाली भित्र्याउन भ्याइ नभ्याइ छ। तस्बिरः विजय रावत/ रासस
आजका तस्बिर- कात्तिक ४
बच्चा बोकेर धान काट्दै ।  शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका महिला दूधे बालकलाई पिठ्युमा बोकेर धान काटदै। बच्चा हेर्ने व्यक्ति नभएपछि महिलाले पिठ्युमा बोकेर धान काट्नु परेको छ। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/ रासस
आजका तस्बिर- कात्तिक ४
क्युआर कोड स्क्यान गर्दै गृहमन्त्री  ।  गृहमन्त्री रमेश लेखकले ट्राफिक उल्लंघन रेकर्ड सिस्टम (टिभीआरएस) को ई-चलान (डिजिटल चिट) को शुभारम्भ गर्दै। तस्बिरः नवीनबाबु गुरूङ/ सेतोपाटी
प्रतिक्रिया दिनुहोस्