आजका तस्बिर- साउन १६
आजका तस्बिर- साउन १६
डुबानमा काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र ।  Tata box 1 अविरल वर्षातका कारण काठमाडौं उपत्यकाका नदी आसपास क्षेत्र डुबानमा परेको छ। बागमती नदीले जल सतह पार गर्दा आसपासका बस्ती डुबानमा परेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- साउन १६
माछापुच्छ्रे हिमाल ।  माछापुच्छ्रे नमूना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित कोर्चां डाँडा 'भ्यू पोइन्ट'बाट देखिएको माछापुच्छ्रे हिमालको दृश्य। तस्बिर: धनबहादुर गुरूङ/रासस
आजका तस्बिर- साउन १६
झरना ।  नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६ र ४ को सिमानमा रहेको चिलाउने गाउँ झरना र झरना छेउमा फहराइ रहेको नेपालको राष्ट्रिय झण्डा। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर- साउन १६
ऐतिहासिक कोतगढी र आसपासको क्षेत्र ।  दैलेखको सदरमुकाम नारायण नगरपालिका–१ पुरानो बजारमा रहेको ऐतिहासिक कोतगढी र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्