आजका तस्बिर: साउन ६
आजका तस्बिर: साउन ६
घर फर्की आएँ ।  बं‌गलादेशमा विवादित आरक्षणको मुद्दालाई लिएर आन्दोलन चर्किएपछि सुरक्षाका लागि देश फर्किएका नेपाली नागरिक। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर: साउन ६
दुई तिहाइ बहुमत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधि सभाको बैठकबाट दुई तिहाइको बहुमत प्राप्त गरेपछि तस्बिर खिचाउँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: साउन ६
सिमलतालमा खोजी ।  सिमलतालमा खोजी गर्न भारतीय उद्धारकर्मीसहित सशस्त्र प्रहरी बलको टोली। तस्बिर: राजेश घिमिरे/सेतोपाटी
आजका तस्बिर: साउन ६
१०६ वर्ष पुरानो दमकल ।  ललितपुर महानगरले पुनः प्रयोगमा ल्याएको १०६ वर्ष पुरानो दमकल। तस्बिर: नेपाल फोटो लाइब्रेरी
आजका तस्बिर: साउन ६
रुइसेमा भेंडा ।  म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ रुइसेको पाखामा चर्दै गरेका भेंडा। समुद्री सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको धौलागिरि आइसफल पदमार्गको प्रवेश विन्दुमा पर्ने रुइसेमा व्यावसायिक भेंडापालन गरिन्छ। तस्बिरः सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्