आजका तस्बिर- साउन ४
आजका तस्बिर- साउन ४
च्याउ खेतीका लागि टनेल ।  व्यावसायिक रूपमा च्याउ खेती गर्न दाङको घोराही उपमहानगरपालिका–१७ स्थित गैरागाउँमा बनाइएको टनेल। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- साउन ४
नारायणी नदीमाथि निर्माण भएको झोलुङ्गे पुल ।  पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीमाथि निर्माण भएको झोलुङ्गे पुल। उक्त पुलको लम्बाइ एक हजार ५७१ मिटर रहेको छ। तस्बिरः अनिल यादव/रासस
आजका तस्बिर- साउन ४
स्वयम्भू स्तूप परिसरको दृश्य ।  काठमाडौं हलचोकबाट शुक्रबार देखिएको प्राचीन धार्मिक स्थल स्वयम्भु स्तूप परिसर र उपत्यकाको बाक्लो बस्तीको दृश्य। तस्बिरः हरिराम भेटुवाल/रासस
आजका तस्बिर- साउन ४
झोलुङ्गे पुल ।  मुगुको सदरमुकाम गमगढी बजारबाट १० मिनेट पैदल दुरीमा रहेको सायाखोला माथिको झोलुङ्गे पुल। सय मिटर लम्बाइमा रहेको यस पुल आवतजावतमा सहजता सँगै स्थानीयको प्राकृतिक दृश्यालोकनको रोजाइमा परेको छ। तस्बिरः नृपेन्द्रबहादुर मल्ल/रासस
प्रतिक्रिया दिनुहोस्