आजका तस्बिर- असार ३१
आजका तस्बिर- असार ३१
सामूहिक तस्बिर खिचाउँदै ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार गठन भएसँगै शपथ ग्रहणपछि सामूहिक तस्बिर खिचाउँदै प्रधानमन्त्री, नवनियुक्त मन्त्रीहरू लगायत। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार ३१
बालापनको उमेर ।  सुनसरीको इनरूवास्थित सडक किनारकाे पानी जमेको खेतमा माछा मार्दै बालबालिका। तस्बिर: नवीन गड्तौला/ रासस
आजका तस्बिर- असार ३१
ढुंगामा आकृति ।  तनहुँको आँबुखैरेनी गाउँपािलका–४ ऐनापहरास्थित ढुङ्गामा बनाइएको आकृति। यहाँका ढुंगामा आकृति बनाएर पर्यटक आकर्षित गर्ने प्रयास थालिएको छ। तस्बिरः कृष्ण न्यौपाने/ रासस
आजका तस्बिर- असार ३१
धान खेती ।  सप्तरीको खडक नगरपालिका-३ बनरझुलामा किसानले गरेको धान खेती। तस्बिरः अरुणकुमार यादव/ रासस
आजका तस्बिर- असार ३१
बाढीले जोखिममा रहेको मेलम्चीको पुल ।  आइतबार रातिदेखि इन्द्रावती नदीमा आएको बाढीले जोखिममा रहेको मेलम्चीको 'बेलिब्रीज'। बाढीले इन्द्रावती तेस्रो जलविद्युत आयोजनाको पावर हाउस तथा सबस्टेसन, मेलम्ची-भोताङ सडकखण्ड लगायतमा क्षति गरेको छ। तस्बिर: देवराज सुवेदी/ रासस
प्रतिक्रिया दिनुहोस्