आजका तस्बिर- असार २२
आजका तस्बिर- असार २२
रोपाइँको तयारी ।  शुक्रबारदेखि अविरल पानी परेको कारण रोपाइँका लागि तयारी गर्दै कीर्तिपुरका किसान। तस्बिर: नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- असार २२
आकाशबाट देखिएको बागमती करिडोर ।  बागमतीमा जल सतह बढ्ने क्रम जारी छ। शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा अविरल पानी पर्दा बागमतीमा बाढी आएको छ। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार २२
बल्खुको तरकारी बजार डुबानमा ।  काठमाडौंमा लगातारको वर्षाले बल्खुको तरकारी बजार डुबानमा परेको छ। शुक्रबार रातिदेखि अविरल वर्षाका कारण बागमती नदीमा आएको बाढी तरकारी बजारमा छिरेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- असार २२
उर्लियो बागमती ।  काठमाडौं उपत्यकामा अविरल वर्षासँगै बागमतीमा पानीको सतह बढेको छ। शुक्रबार रातिदेखि लगातार पानी पर्दा बागमती नदीको जल सतह बढेको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्