Subscribe Setopati
शनिबार, मंसिर ८, २०८१
युनिकोड
EN
English
गृहपृष्ठ
प्रिमियम स्टोरी
राजनीति
बजार अर्थतन्त्र
विचार
नेपाली ब्रान्ड
समाज
कला
ब्लग
खेलकुद
ग्लोबल
कभर स्टोरी
आजका तस्बिर- असार १७
रणवाङको फाँट ।
म्याग्दीको मङ्गला गाउँपालिका-२ स्थित रणवाङको फाँट। बेनी–दरबाङ सडक खण्डसँगै जोडिएको यो फाँट 'अर्गानिक' खेतीका लागि प्रसिद्ध छ। तस्बिर: ध्रुवसागर शर्मा/रासस
शेरीगाउँ ।
मौसम खुलेपछि देखिएको रूकुम पश्चिमको मुसिकोट नगरपालिका-५ शेरीगाउँ आसपासको दृश्य। तस्बिर: बलबहादुर ओली (बलेन्द्र)/रासस
रोपाइँ ।
मोरङको बेलबारी-६ स्थित खेतमा धान रोप्दै धिमाल समुदायका महिलाहरू। तस्बिर: विवेक मिश्र/रासस
इन्द्रेणी ।
दाङको घोराही उपमहानगरपालिका-१४ स्थित लोहासुरबाट सोमबार बिहान देखिएको इन्द्रेणी र बोटबिरूवाको हरियाली। तस्बिर : कुलदीप न्यौपाने /रासस
चैनपुरे करूवा ।
सङ्खुवासभाको चैनपुर नगरपालिकाको केन्द्र चैनपुर जिरो पोइन्टमा राखिएको चैनपुरे करूवाको प्रतिमा। तस्बिरः सुजन बज्राचार्य/रासस
प्रतिक्रिया दिनुहोस्
थप
फोटो ग्यालरी
आजका तस्बिर- मंसिर ८
आजका तस्बिर- मंसिर ७
आजका तस्बिर- मंसिर ६
आजका तस्बिर- मंसिर ५
आजका तस्बिर- मंसिर ४
आजका तस्बिर- मंसिर ३