आजका तस्बिर- असार १६
आजका तस्बिर- असार १६
सडकमा रहेका तार व्यवस्थापन गर्दै ।  घोराही उपमहानगरपालिका–१५ ले वडा कार्यालयभित्रको सडक व्यवस्थापन गर्नका लागि पोलमा रहेका अव्यवस्थित तार हटाउने अभियान सुरू गर्दै। बजार क्षेत्रमा रहेका अव्यवस्थित तार निकालेर वडा कार्यालय परिसरमा थुपारिएको छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- असार १६
चरनबाट बाख्रा घरतर्फ लैजाँदै ।  म्याग्दीकोधवलागिरि गाउँपालिका– ७ धारापानीको जङ्गलमा चरनका लागि लगिएका बाख्रा साँझ घरतर्फ फर्काउँदै किसान। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिर- असार १६
बल्छीमा माछा बल्झाउँदै युवक ।  दाङको घोराही उपमहानगरपालिका–८ स्थित ढिकपुरका स्ठानीय युवक दुन्द्रा तलाउमा बल्छीको सहायताले माछा बल्झाउँदै। तस्बिर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- असार १६
कृषकलाई आलु भित्र्याउने चटारो ।  म्याग्दीको बेनी नगरपालिका–३ भुकभुकेका कृषकहरू आइतबार दिउँसो आलुु खन्दै। म्याग्दीका कृषकलाई आलुु भित्र्याउने चटारो छ। यस वर्ष क्षेत्रफल विस्तार भए पनि म्याग्दीको आलुको उत्पादकत्व घटेको छ। तस्बिर: सन्तोष गौतम/रासस
प्रतिक्रिया दिनुहोस्