भद्रकालीमा दर्शनार्थीको भीड । आज फूलपातीको दिन काठमाडौंको भद्रकाली मन्दिरमा दर्शनार्थीको भीड। तस्बिर: निशा भण्डारी
फूलपाती बढाइँ । शनिबार काठमाडौंको टुँडिखेलमा नेपाली सेनाले गरेको फूलपाती बढाइँ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्यारो निद्रा । शनिबार दिउँसो बुटवलको भानुचोकस्थित सडक किनारमा ठेलामाथि निदाइरहेका एक मजदुर। तस्बिर: भगवती पाण्डे/सेतोपाटी
सशस्त्र प्रहरी । फूलपाती भित्र्याउन बसन्तपुरस्थित हनुमानढोकाको दसैंघरमा पुगेका सशस्त्र प्रहरीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
राक्षसको वध । सैनिक मञ्जमा फूलपाती बढाइँ कार्यक्रममा देवी दुर्गा माताको भेषमा राक्षसको वध गर्दै। तस्बिर: निशा भण्डारी/सेतोपाटी