— तपाईंले सेतोपाटी मासिक रूपमा सबस्क्राइब गर्नुभयो भने सबस्क्राइब गरेको दिनदेखि एक महिनासम्म र वार्षिक रूपमा सबस्क्राइब गर्नुभयो भने एक वर्षसम्म सेतोपाटीमा प्रकाशित हुने प्रिमियम स्टोरीहरू पढ्न सक्नु हुन्छ।
— सबस्क्राइब गरेपछि आफ्ना दुइटा डिभाइस/ब्राउजर (मोबाइल, ल्यापटप, कम्प्युटर, ट्याबलेट इत्यादि) मा मात्र लगइन गर्न सक्नु हुनेछ।
— दुइटा डिभाइस वा ब्राउजरसहित अन्यबाट लग-इन गर्नुभयो भने लग-इन हुन्छ तर समाचार पढ्न मिल्दैन। अकाउन्ट प्रोफाइलमा sessions लेखिएको ठाउँमा गएर अरू डिभाइसबाट लग-आउट गर्न सकिन्छ र पढ्न मिल्छ।
— सेतोपाटीले जुनसुकै समयमा मासिक वा वार्षिक शुल्क थपघट गर्न सक्नेछ।
— सेतोपाटी सदस्य बनिसकेपछि भुक्तानी भएको रकम कुनै पनि अवस्थामा फिर्ता हुने छैन।
— सेतोपाटीका प्रिमियम स्टोरीहरू नक्कल गरी अरूलाई दिन मनाही छ। यस्तो गरेको जानकारी भए कानुन बमोजिम कारबाही गर्ने र बिना जानकारी सबस्क्रिप्सन बन्द गर्न सकिनेछ।
— वार्षिक ग्राहकहरूले पुराना प्रिमियम स्टोरीहरू पनि पढ्न पाउनु हुनेछ। मासिक ग्राहकलाई भने यो सुविधा हुने छैन।
— सेतोपाटी सबस्क्राइब गर्दा तपाईंले भरेका विवरणहरू सुरक्षित र गोप्य रहनेछन्। तपाईंले उपलब्ध गराउनुभएको इमेल वा फोन नम्बरमा सबस्क्रिप्सन बारेका सूचना प्राप्त गर्न तपाईंले मन्जुरी दिनुभएको छ।
— सेतोपाटी सबस्क्रिप्सनको प्रयोजनबाहेक यी विवरण अन्य कुनै प्रयोजनमा प्रयोग हुने छैनन्।
धन्यवाद।