सुनसरी जिल्लाको ईटहरी उपमहानगरपालिकाको मतगणना जारी छ । दुईवटा वडामा भएको मतगणना अुनसार अहिलेसम्म ५ सय मत गणना भईसकेको छ।
नेपाली कांग्रेसले २०१ मत प्राप्त गरेको छ भने नेकपा एमालेले १७९ मत प्राप्त गरेको छ। मतदान शान्तिपुर्ण ढङ्गले भइरहेको मुख्य निर्वाचन अधिकृत भरतमणि रिजालले बताएका छन्।