नेकपाको प्रचण्ड–नेपाल पक्षकी नेता रामकुमारी झाँक्री पक्राउ परेकी छिन्।
उनी विरुद्ध राज्य विरुद्को कसुर लगाइएको छ।
गोरखाको सिरान्चोकमा गत माघ १६ गते उनले दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई पक्राउ गरेको हो।
के भनेकी थिइन् झाँक्रीले हेर्नुहोस् भिडिओ -