पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले संविधानको धारा ७६ को व्याख्या गरेकी छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्न प्रयोग गरेको धाराको कार्कीले व्याख्या गरेकी हुन्।
उनले सरकार बन्न नसक्ने अवस्थाको 'हाउसमा ट्रायल' नभएको अवस्थाबारे ख्याल राख्नुपर्ने बताइन्।
उनले संसदबाट सरकार गठन हुने अवस्थामा विघटन नहुने बताइन्।
साथै नेपालमा प्रतिनिधि सभाको विघटनको कारण सधैं व्यक्ति रहने गरेको उल्लेख गरिन्।
भिडिओ -