नेकपा (प्रचण्ड–नेपाल) पक्षको नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमरेड सम्बोधन गर्न छाडेको बताएकी छिन्। राजधानीमा आयोजित कार्यकर्ता भेलामा उनले ओलीलाई तानाशाही भएको आरोप लगाइन्।
उनले ओली अब कम्युनिष्ट नभएको र प्रतिगतनकारी भएको टिप्पणी समेत गरिन्।