विभाजित बनेको नेपाल कम्युनिष्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले मंगलबार राजधानीमा विरोध र्यालीसँगै सभा आयोजना गर्यो।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध सडकमा उत्रिएको प्रचण्ड र नेपाल पक्षले 'नेकपा' नाम र 'सूर्य' चुनाव चिन्हमा पनि दाबी गर्दै आएको छ। नेकपाको भृकुटीमण्डपमा भएको आमसभामा नेताहरुले प्रधानमन्त्री ओली माथि व्यङ्ग मात्र कसेनन् चुनाव चिन्ह र नाममा पनि दाबी गरे।
नेकपाका नेताहरुले के भने हेर्नुहोस् भिडिओ-