नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधि सभा विघटन नभई केपी ओली सरकारको विघटन भएको टिप्पणी गरेका छन्।
पेरिसडाँडा स्थित नेकपाको कार्यालयबाट प्रचण्डले प्रधानमन्त्री ओलीले संविधान र गणतन्त्र माथि निर्मम प्रहार गरेको बताए।
उनले संसदलाई कुल्चने काम केपी ओलीले गरेकाले पार्टी भित्र विवादको बाजी आफूहरुले जितेको दावी गरे। त्यस्तै ओली श्री ३ जंगे बन्न लागेको टिप्पणी गरे। हेर्नुहोस् भिडिओ -