प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारको सरकारी निवासमा मंगलबार एकपक्षीय केन्द्रीय समिति बैठक गरे।
उनले उक्त बैठकबाट केन्द्रीय समितिमा एकलौटी ५ सय ५६ सदस्य थप गरेका छन्।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई बनाएका छन्।
बालुवाटार बैठकमा के के भने ओलीले?
(पूरा भिडिओ)