नेकपामा टकराव :
सत्तारुढ नेकपाको त्रिपक्षीय समीकरणमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एकातर्फ भएपछि प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा छन्।
अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीलाई नेकपाको स्थायी समितिले राजीनामा दिन निर्देशन दिने तयारी गरिरहेको छ। नेकपाको विवाद उत्कर्षमा पुग्दै गर्दा प्रधानमन्त्री ओली आफूलाई कारवाही गरे पार्टी फुटाएर अगाडि बढ्ने मुडमा छन्।
त्यसो त नेकपाका अध्यक्ष प्रचण्डले जारी नेकपाको स्थायी समिति बैठक फुटको प्लाटफर्म बन्न सक्ने समेत बताएका छन्।
नेकपाको विवाद र ओलीको राजीनामाबारे भिडिओ रिपोर्ट हेर्नुहोस् -