राजधानीमा जारी नेपाली कांग्रेसको नेतृत्व चयनका लागि दोस्रो चरणको मतदान सुरू भएको छ। 
मंगलबार दिउँसो साढे ३ बजेबाट सुरू भएको मतदान बेलुका साढे सात बजेसम्म चल्नेछ। मतदानका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधि  लाइन लागेर धमाधम मतदान गरिरहेका छन्।
मतदातालाई उम्मेदवारहरू लाइनमै बसेर भोट मागिरहेका छन्। 
हेर्नुहोस् तस्बिरहरू
 




















