Setopati साहित्यपाटी
Subscribe Setopati
शनिबार, असोज २५, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

असार १५

सुधन सुवेदी

सुधन सुवेदी

डिलमा राखिएको ट्राइपोड त्यसमाथि विराजमान क्यामरा
दङ्ग उसैउसै 
हिलो छ्यापाछ्याप, पोतापोत, लखेटालखेट
दृश्य फ्रेममा रोचक

खेतमा भाषण, तालीको घडघडाहट
कृषिको महत्व माथि दुई शब्द प्रकाश
धान दिवस, दही चिउरा

दही चिउरा, आँप, दही चिउरे, आँपे
शहरमा खेत बन्यो रोपाईँको सेट
सञ्जालमा रोपाईँ, हातमा हिलो
धानखेत बाँझो, बाउसे खाडीमा 

हरियो र हिलोको मिश्रण
लाइट, साउण्ड, एक्सन
गज्जब सट, भिउज् अनि सेयर
असार १५ हिट छ, असार १५ बिक्छ
रोपिन्छ सञ्जालका खपत, रोपिन्न धान
 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ११:२१
सिफारिस
उधुम पानी पारेर मैझारो गर्‍यो यस वर्षको मनसुनले
उधुम पानी पारेर मैझारो गर्‍यो यस वर्षको मनसुनले
अन्तर्राष्ट्रिय विमानस्थलमा राति देखियो यस्तो दृश्य
अन्तर्राष्ट्रिय विमानस्थलमा राति देखियो यस्तो दृश्य
एमाले सचिवालय बैठकमा मागियो केपी ओलीको राजीनामा
एमाले सचिवालय बैठकमा मागियो केपी ओलीको राजीनामा
एमाले सचिवालय बैठकमा अष्टलक्ष्मीले मागिन् केपी ओलीको राजीनामा
एमाले सचिवालय बैठकमा अष्टलक्ष्मीले मागिन् केपी ओलीको राजीनामा
जापानलाई हराएसँगै नेपालले सुपर-६ मा जोड्यो दुई अंक
जापानलाई हराएसँगै नेपालले सुपर-६ मा जोड्यो दुई अंक
'सेनाले हामीलाई जोगाएर मात्र हो, नत्र किचिमिची पारिसक्थे!'
'सेनाले हामीलाई जोगाएर मात्र हो, नत्र किचिमिची पारिसक्थे!'
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
सुशीला कार्की र केपी ओलीको इगोले पैदा गरेको संशय अमित ढकाल
जुगल भुर्तेल
नेपाली कांग्रेसका साथीहरूलाई विद्रोहको आह्वान! जुगल भुर्तेल
यादव भट्टराई
अब पुनर्निर्माण सिंहदरबारको कि पूरै देशको? यादव भट्टराई
प्रविज्ञ रेग्मी
जेन–अल्फालाई कस्तो शिक्षा दिने? प्रविज्ञ रेग्मी

ब्लग

डा. शिवराम खतिवडा
मानवीय दृष्टिकोणको पर्खाइमा मानसिक स्वास्थ्य! डा. शिवराम खतिवडा
अर्जुन मोहन भट्टराई
एक हप्ते निजी कम्पनीको जागिर! अर्जुन मोहन भट्टराई
आदर्श सापकोटा
दसैँ आयो अनि गयो तर गाउँ सुनसान छ! आदर्श सापकोटा
आर्यम विष्ट
नर्स हुनु त तिमी जस्तै! आर्यम विष्ट

साहित्यपाटी

नरेन्द्रनाथ भट्टराई
खण्डहर र बाढी: एउटा सपना! नरेन्द्रनाथ भट्टराई
हरिप्रसाद पोखरेल
लोकप्रियतावाद र हनुमानवादमा निसासिएका हामी! हरिप्रसाद पोखरेल
कुमाराज सुबेदी
नैराश्य भित्रको विजय! कुमाराज सुबेदी
नमु कोइराला
एक मौन प्रेमकथा! नमु कोइराला

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP