Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, भदौ ३०, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

नयाँ वर्ष

अच्युतमान सिंह प्रधान `उत्सुक`

अच्युतमान सिंह प्रधान `उत्सुक`

वैशाख १

आउँछ ३६५ दिनपछि प्रत्येक साल नयाँ वर्ष 
हटाउँछन् सबैले पुरानो सालको क्यालेन्डर भित्ताबाट 
अनि झुण्डाउँछन् सबैले नयाँ सालको क्यालेन्डर भित्तामा 
छाउँछ सबैको मनमा हर्ष र उमङ्ग
गर्छन् आदान प्रदान शुभकामना एकअर्कामा 
मनाउँछन् रमाइलो गरी सबैले आ-आफ्नो गच्छेअनुसार
बनाउँछन् सबैले नयाँ सालको भावी योजनाहरू 
तर गरिबको झुपडीमा छाउँछ न कुने हर्ष र उमङ्ग 
न त पाक्छ कुने मिठा परिकार नै 
न त आङमा कुनै नयाँ कपडा नै 
न त बनाउँछ कुनै भावी योजना नै 
चासो हुन्छ केवल मुखमा माड लगाउने केले? 
न त फेर्न सके वर्षौंदेखि चुहिएको घरको छानो नै 
न त फेर्न सके एक सरो नयाँ लुगा, आफू र आफ्ना परिवारले नै 
विगतका सालदेखि नै ठाउँ-ठाउँमा टालेर लगाएकी श्रीमतीको चोलो 
छोराको कमिज र कट्टु, अनि छोरीको घाँगर र फ्रक 
न त आफ्नै दौरा-सुरुवाल र टोपी 
अब त बाँकी रहेन टालो टाल्ने कुनै ठाउँ नै 
कामना गरौँ अब आउने नयाँ सालमा 
गरिबले पनि मनाउन सकोस् नयाँ वर्ष रमाइलो गरी
त्यस्तै पूरा होस्, सबै नेपालीको आधारभूत आवश्यकताहरू।

प्रकाशित मिति: बिहीबार, वैशाख १, २०७९  १४:३९
सिफारिस
खुल्दै छन् राजनीतिक दलहरू– नेकपा एमालेले दियो चुनावको पक्षमा उभिने प्रस्ट संकेत
खुल्दै छन् राजनीतिक दलहरू– नेकपा एमालेले दियो चुनावको पक्षमा उभिने प्रस्ट संकेत
सिभिल अस्पताल लगिएका ४६० जना घाइतेमध्ये कति घर फर्के, कति बाँकी?
सिभिल अस्पताल लगिएका ४६० जना घाइतेमध्ये कति घर फर्के, कति बाँकी?
ट्रमा सेन्टरबाट डिस्चार्ज भए १४२ जना, ५ जना अझै आइसियूमा
ट्रमा सेन्टरबाट डिस्चार्ज भए १४२ जना, ५ जना अझै आइसियूमा
संकट बेला गृह र कानुन मन्त्रालय सम्हाल्न आइपुगेका ओमप्रकाश को हुन्?
संकट बेला गृह र कानुन मन्त्रालय सम्हाल्न आइपुगेका ओमप्रकाश को हुन्?
मन्त्रीहरूको शपथ ग्रहणमा सभामुख र उपसभामुख किन भए अनुपस्थित?
मन्त्रीहरूको शपथ ग्रहणमा सभामुख र उपसभामुख किन भए अनुपस्थित?
एमाले अध्यक्ष छाड्न केपी ओलीमाथि दबाब
एमाले अध्यक्ष छाड्न केपी ओलीमाथि दबाब
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
निर्वाचनबाट पिठ्युँ नफर्काऊ सम्पादकीय
सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय

ब्लग

डा. बसन्त राज अधिकारी
ग्वाङ्जाउ विमानस्थल र अधैर्य प्रतीक्षा! डा. बसन्त राज अधिकारी
अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP