Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, भदौ ३१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

नारी

सुरेन्द्र सुवेदी (रिष्ठेली)

फागुन २४

कुनै एक पल पनि पछुतो नहोस्,
आमालाई छोरो जन्माएकोमा,
दिदीलाई भाइ जन्मेकोमा,
बहिनीलाई दाइ भएकोमा,
प्रियसीको जीवन साथी भएकोमा,
सासू आमाको ज्वाइँ भएकोमा,
सम्बन्ध सम्बन्धमा प्रेम होस्।

यात्रामा दुःख परेको नारीलाई
जिम्मेवारी पूरा गर्न सकूँ,
धारे हात लगाएर सराप्ने हैन,
दुखित मुहारमा मुस्कान छर्न सकूँ,
दाइ सम्झिऊन्,भाइ सम्झिऊन्,
छोरो सम्झिऊन्, नाति सम्झिऊन्,
यात्रा यात्रामा प्रेम होस्।

हरेक नारीलाई पारिवारिक नजरले,
हेर्न यदि सधैं सकियो भने
नारीको लाज लाई ढाक्न सकियो भने
हरेक चित्कारलाई रोक्न सकियो भने
एसिड आक्रमण, बलात्कार, हत्या हिंसा
समाज बाट हराउँदै जानेछन्,
मानव मानवमा प्रेम होस्।

दाइजोको निहुँमा बुहारी नमरून्,
स्कुल जाँदै गरेकी बहिनी बलात्कृत नहुन्
जवानी दिदीलाई निर्वस्त्र नपारियोस्,
बुढी आमालाई वृद्धाश्रम नपठाइयोस्,
कञ्चन पानी जस्तै शुद्ध होऊन्,
तुलसीजस्तै मगमगाइरहून्,
पाइला पाइलामा प्रेम होस्।

कोही सँग पनि नारी डराउन नपरोस्,
समाजमा भयभित वातावरण नबनोस्
महिला मैत्री बनून्, हरेक घर, अफिस हरू,
स्वार्थ नभरियोस् कुनै पुरूषको मनमा
हरेक नारीलाई सम्मान गर्ने मुटु होस्,
हरेक क्षेत्र क्षेत्रमा प्रेम होस्।

अन्त्यमा,
हरेक दुःखमा साथ दिन सकूँ प्रियसी,
हरेक सुखमा मुस्कुराइरहन सकूँ
हरेक समय प्रेम सुम्पन सकूँ
पाइला पाइलामा सहयात्री बन्न सकूँ,
जे छ त्यसमै रमाइदेऊ तिमी गुनासो नगरी,
उदाहरणीय जोडी बन्न सकूँ।
हरेक धड्कन धड्कनमा प्रेम होस्।

नारी दिवसको सबैमा शुभकामना २०७८

 

प्रकाशित मिति: मंगलबार, फागुन २४, २०७८  १५:२०
सिफारिस
आजका लागि कति छ विदेशी मुद्राको विनिमय दर?
आजका लागि कति छ विदेशी मुद्राको विनिमय दर?
झुम्का कारागारबाट भागेका ७०५ कैदी परे पक्राउ
झुम्का कारागारबाट भागेका ७०५ कैदी परे पक्राउ
असोज १ गतेदेखि बिपी राजमार्ग चौबीसै घन्टा सञ्चालन हुने
असोज १ गतेदेखि बिपी राजमार्ग चौबीसै घन्टा सञ्चालन हुने
विपश्यना ध्यानमा गएकी थिइन्, फर्कँदा देश जलिसकेछ!
विपश्यना ध्यानमा गएकी थिइन्, फर्कँदा देश जलिसकेछ!
शिवपुरीको सैनिक सुरक्षामा अब निवर्तमान प्रधानमन्त्री ओली मात्र बाँकी
शिवपुरीको सैनिक सुरक्षामा अब निवर्तमान प्रधानमन्त्री ओली मात्र बाँकी
कोशीको तराईमा आगजनी र तोडफोड मच्चिँदा पहाड संयमित
कोशीको तराईमा आगजनी र तोडफोड मच्चिँदा पहाड संयमित
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
निर्वाचनबाट पिठ्युँ नफर्काऊ सम्पादकीय
सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय

ब्लग

डा. बसन्त राज अधिकारी
ग्वाङ्जाउ विमानस्थल र अधैर्य प्रतीक्षा! डा. बसन्त राज अधिकारी
अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP