Setopati साहित्यपाटी
Subscribe Setopati
बिहीबार, कात्तिक ६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

मतपत्र

प्रकाश कुमार सिग्देल

प्रकाश कुमार सिग्देल

साउन ८

तिम्रा लागि मतपत्र 

सत्ता र मन्त्री पदसँग साट्न 

मिल्ने एउटा चेक होला

तर देश र नागरिकका लागि

सबथोक हो     

सिटामोलको अभावमा सन्तान गुमाएकी 

एउटी आमाको आँसु हो 

गाउँमा सामान्य प्रसूति सेवा नपाएर

गर्भवती श्रीमती गुमाएको 

एक अधवैंशे युवकको पीडा हो

कोशौं टाढाको स्कुल देख्न नपाएर

ज्ञानको छायामा परेको 

एउटा अशिक्षित नागरिकको 

गुनासो हो 

खाडीको पचपन्न डिग्रीको तातोमा

बेल्चा चलाउने एक युवकको 

स्वदेशमै रोजगारी पाउने 

आशा वा सपना हो 

वर्षौंदेखि न्यायको पर्खाइमा

अस्पतालको बेडबाटै अनसनरत 

श्रीमानको महाप्रस्थान स्वीकारेर

उही बाटो रोज्न बाध्य गंगामायाको

आशाको दियो हो। 

 

प्रकाशित मिति: शुक्रबार, साउन ८, २०७८  १२:१५
सिफारिस
प्रधानमन्त्रीको आज कुनै कार्यक्रम छैन, सचिवालयले किन भन्नुपर्‍यो यस्तो?
प्रधानमन्त्रीको आज कुनै कार्यक्रम छैन, सचिवालयले किन भन्नुपर्‍यो यस्तो?
बालगोपालेश्वर मन्दिरमा यसरी लगाइँदैछ भाइटीका (हेर्नुहोस् तस्बिरहरू)
बालगोपालेश्वर मन्दिरमा यसरी लगाइँदैछ भाइटीका (हेर्नुहोस् तस्बिरहरू)
आज कति बजे छ भाइटीकाको उत्तम साइत?
आज कति बजे छ भाइटीकाको उत्तम साइत?
२० हजार रूपैयाँमा दिदीभाइले खोलेको पसलको तरक्की
२० हजार रूपैयाँमा दिदीभाइले खोलेको पसलको तरक्की
रेकर्ड तोड्ने गरी मूल्य बढिरहेको सुनमा १२ वर्षकै सबभन्दा ठूलो गिरावट
रेकर्ड तोड्ने गरी मूल्य बढिरहेको सुनमा १२ वर्षकै सबभन्दा ठूलो गिरावट
ओलीले बालकोटको भग्नावशेष पुगेर सम्झे उपहार पाएको एउटा पेन्टिङ
ओलीले बालकोटको भग्नावशेष पुगेर सम्झे उपहार पाएको एउटा पेन्टिङ
प्रतिक्रिया दिनुहोस्

विचार

यादव देवकोटा
आफ्नै भाउजू थिइन् महाकवि देवकोटाको 'यात्री' कविताको पात्र यादव देवकोटा
लेखनाथ पाण्डे
पत्रकारितामा दलीय ऐँजेरू! लेखनाथ पाण्डे
विजयमणि पौडेल
बेलायतको विश्वविद्यालयमा एक महिनाको अनुभव विजयमणि पौडेल
डा. सुशील कोइराला
म जुम्ल्याहा जेनजी छोराको बा डा. सुशील कोइराला

ब्लग

आर्या श्रेष्ठ
अनि मैले हेर्दाहेर्दै पुन्टु ढल्यो आर्या श्रेष्ठ
निकेश शर्मा
विदेशको बाटोले अलग गरेको प्रेम! निकेश शर्मा
अम्बिका प्रसाद तिमिल्सेना
एसी बसमा आराम साथ चाँडै पुगौंला भन्ने सोचेको तर... अम्बिका प्रसाद तिमिल्सेना
नताशा झा
सुन्दर बाजुराको डरलाग्दो अनुभव! नताशा झा

साहित्यपाटी

रबिन्द्र के.सी
किन हुन्छ प्रेम विवाहमा पनि यस्तो वैरभाव? रबिन्द्र के.सी
विमल लामिछाने
सारिकाको सिउँदो विमल लामिछाने
राकेश कार्की
ज्यादा कमाउनु मूर्खता हो त! राकेश कार्की
सन्तोष बोहरा
अन्तर त केबल दुरीको हो! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP