Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, भदौ ३१, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

प्रश्न

सृजना पौडेल

सृजना पौडेल

सृजना पौडेल।
सृजना पौडेल।

ब्ल्याक होल नियाल्न

सकिएला कि नाइ?

एउटा प्रश्न,

मलाई छाउपडीमा बारम्बार

किन धकलिन्छ?

अर्को त्यो प्रश्न,

पहिलेको उत्तरका लागि

मस्तिष्क अनेक

दोस्रोको उत्तरका लागि

चुप-चाप छन् हरेक।


करोडौँको भीडमा

पृथ्वी संरक्षण हेतु

उठाइएका ती प्रश्न,

आफ्नै भाइबन्धुबाट असुरक्षित

सुरक्षाका निमित्त

निसास्सिएका ती प्रश्न!

एउटीलाई न्युटनका परिकल्पना,

हेलेनका लेख,

लिओनार्दोका कला सिकाइरहँदा

अर्किलाई खुट्टामुनिको धुलो ठानी

बारम्बार कुल्चिँदा

उब्जिएका ती असमानताका प्रश्न!

एकले फेमिनिज्म, क्म्युनिज्म, जर्नालिज्ममा

प्रश्न ठडाउँदा

अर्किका दाइजो प्रथा, देउकी प्रथा

झुमा प्रथा विरुद्धका प्रश्न

त्यही घुम्टो प्रथाले बन्धकी राखी

मेरो साहसलाई डगमगाउने

कसको हिम्मत छ?

आडम्बरमा घुम्टोले गरेको त्यो प्रश्न!


यहाँ लिंग एक, युग एक

प्रश्न अनेक!

एउटीका प्रश्न

एक्ककाइसौं शताब्दीका प्रतिनिधि

अर्किका ती दबाइएका प्रश्न

कहालिलाग्दो युगको संकेत!

दोस्रो प्रश्न समेत गर्न

बन्चित ती नारी

पहिलो प्रश्नको हकदार

कहिल्यै नबन्दा,

वैज्ञानिकको उपाधी र

बोक्सीको आरोप

समानन्तर रेखाजसरी

अगाडि बढ्दा

के प्रगतिशील, भेदभावरहित भन्दै

नामकरण गरेको समाज

यही हो त?

के बन्दुकको आडमा

अलपत्र लासै-लासमा

भित्र्याएको परिवर्तन

यहि हो त? मेरो प्रश्न!

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १३:१२
सिफारिस
सिंहदरबारभित्र र आसपासका कार्यालयमा मात्रै जलाइए १०४२ सवारी साधन
सिंहदरबारभित्र र आसपासका कार्यालयमा मात्रै जलाइए १०४२ सवारी साधन
आजका लागि कति छ विदेशी मुद्राको विनिमय दर?
आजका लागि कति छ विदेशी मुद्राको विनिमय दर?
झुम्का कारागारबाट भागेका ७०५ कैदी परे पक्राउ
झुम्का कारागारबाट भागेका ७०५ कैदी परे पक्राउ
असोज १ गतेदेखि बिपी राजमार्ग चौबीसै घन्टा सञ्चालन हुने
असोज १ गतेदेखि बिपी राजमार्ग चौबीसै घन्टा सञ्चालन हुने
विपश्यना ध्यानमा गएकी थिइन्, फर्कँदा देश जलिसकेछ!
विपश्यना ध्यानमा गएकी थिइन्, फर्कँदा देश जलिसकेछ!
शिवपुरीको सैनिक सुरक्षामा अब निवर्तमान प्रधानमन्त्री ओली मात्र बाँकी
शिवपुरीको सैनिक सुरक्षामा अब निवर्तमान प्रधानमन्त्री ओली मात्र बाँकी
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
निर्वाचनबाट पिठ्युँ नफर्काऊ सम्पादकीय
सञ्जीव पोखरेल
यो राजनीतिक संक्रमण कसरी सम्हाल्ने? सञ्जीव पोखरेल
सम्पादकीय
सुशीला कार्कीलाई संवैधानिक विधिबाटै यसरी बनाऔं प्रधानमन्त्री सम्पादकीय
सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय

ब्लग

डा. बसन्त राज अधिकारी
ग्वाङ्जाउ विमानस्थल र अधैर्य प्रतीक्षा! डा. बसन्त राज अधिकारी
अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर

साहित्यपाटी

वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’
मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP