Setopati साहित्यपाटी
Subscribe Setopati
सोमबार, कात्तिक ३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

गजल

विष्णुप्रसाद आचार्य

विष्णुप्रसाद आचार्य

मुहानदेखि सुरू हुन्छ कुराको चुहान यस्तै हो

एक कान दुई कान हुँदै पुग्छ मैदान यस्तै हो

 

आ-आफूलाई लागेको मात्र सत्य ठानी दिँदा

तथ्य छिप्छ, हल्लैले हुन्छ बदनाम यस्तै हो

 

एकोहोरो तानिमात्र रहे चुँडिन्छ रवर पनि

छोड्यो-कस्यो,कस्यो-छोड्यो लगाम यस्तै हो

 

मुख्य कुरो मन र मुटु सन्तुलनमा चल्नुपर्यो

बाहिर देखिने घाउ-खत र नीलडाम यस्तै हो

 

लाइन लाग्नेले कहिल्यै तक्मा भिर्न पाएनन् 

लाम लगाउनेकै पछि लाग्छ सलाम यस्तै हो ।

 

प्रकाशित मिति: मंगलबार, जेठ १४, २०७६  २३:१०
सिफारिस
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
तीन जना सवार स्कुटरलाई ट्यांकरले दियो ठक्कर, एकको मृत्यु
तीन जना सवार स्कुटरलाई ट्यांकरले दियो ठक्कर, एकको मृत्यु
नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन गरिने, तिहार र छठ बिदामा पनि काम गर्ने
नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन गरिने, तिहार र छठ बिदामा पनि काम गर्ने
ओलीले १ घन्टा लगाएर पत्रकारहरूलाई दिएका उत्तर
ओलीले १ घन्टा लगाएर पत्रकारहरूलाई दिएका उत्तर
ट्राफिक प्रहरी प्रवक्ता भन्छन्-  ड्युटीमा फर्कियौं तर हामीसँग आवश्यक सामग्री नै छैन
ट्राफिक प्रहरी प्रवक्ता भन्छन्- ड्युटीमा फर्कियौं तर हामीसँग आवश्यक सामग्री नै छैन
असन-इन्द्रचोकमा खचाखच ग्राहक (तस्बिरहरू)
असन-इन्द्रचोकमा खचाखच ग्राहक (तस्बिरहरू)
प्रतिक्रिया दिनुहोस्

विचार

लेखनाथ पाण्डे
पत्रकारितामा दलीय ऐँजेरू! लेखनाथ पाण्डे
विजयमणि पौडेल
बेलायतको विश्वविद्यालयमा एक महिनाको अनुभव विजयमणि पौडेल
डा. सुशील कोइराला
म जुम्ल्याहा जेनजी छोराको बा डा. सुशील कोइराला
नरहरि आचार्य
अब कांग्रेस नयाँ नेतृत्व चुनेर निर्वाचनमा जानुपर्छ नरहरि आचार्य

ब्लग

निकेश शर्मा
विदेशको बाटोले अलग गरेको प्रेम! निकेश शर्मा
अम्बिका प्रसाद तिमिल्सेना
एसी बसमा आराम साथ चाँडै पुगौंला भन्ने सोचेको तर... अम्बिका प्रसाद तिमिल्सेना
नताशा झा
सुन्दर बाजुराको डरलाग्दो अनुभव! नताशा झा
धिरोज राय
संघर्षदेखि सफलतासम्मको यात्रा! धिरोज राय

साहित्यपाटी

रबिन्द्र के.सी
किन हुन्छ प्रेम विवाहमा पनि यस्तो वैरभाव? रबिन्द्र के.सी
विमल लामिछाने
सारिकाको सिउँदो विमल लामिछाने
राकेश कार्की
ज्यादा कमाउनु मूर्खता हो त! राकेश कार्की
सन्तोष बोहरा
अन्तर त केबल दुरीको हो! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP