सुनको भाउ स्थिर, चाँदी तोलामा ५ रुपैयाँले बढ्यो


साउनको पहिलो दिन प्रति तोला ५३ हजार ३ सयबाट २ सय रुपैंयाँ बढेर कारोबार सुरु भएको सुनको भाउ महिनाको द्रोश्रो दिन सोही दर अर्थात ५३ हजार ५ सय रुपैंयाँ नै कायम छ।

तर चाँदी भने अघिल्लो दिनको ७ सय १५ रुपैंयाँ प्रति तोलामा ५ रुपैंयाँ बढेर ७ सय २० रुपैंयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.