सुनको मूल्य २ सयले बढ्यो

Gold bars


बिहीबार सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५५ हजार ४ सय रुपैयाँ रहेको सुन आज ५५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर ८ सय १५ कायम भएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.