सुन ५८ हजार पुग्यो


बुधबार सुनको मूल्य प्रतितोला ५८ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार अघिल्लो दिन ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको सुन प्रतितोला २ सय रुपैयाँले घटेर कारोबार भइरहेको छ।

त्यस्तै अघिल्लो दिन ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ७ सय ४० रुपैयाँमा कारोबार भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.