सुन ३ सयले बढ्यो


मंगलबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ५७ हजार ९ सय रुपैयाँमा कारोबार सुन ३ सय रुपैयाँले बढेर ५८ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।

यो फाइन सुनको मूल्य हो । तेजाबी सुनको मूल्य प्रतितोला ५७ हजार ९ सय रुपैयाँ रहेको छ।

त्यस्तै अघिल्लो दिन प्रतितोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि रकममा कारोबार भएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.