सुन ४ बर्षयताकै सबैभन्दा महंगो


सुनको मूल्य पछिल्लो चार बर्ष यताकै महंगो भएको छ।

नेपाल सुन चाँदी ब्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य ५८ हजार ५ सय रुपैया पुगेको छ। जुन चार बर्ष यताकै महंगो हो।

सुनको मूल्य एक साता मैं १३ सय रुपैयाँले बढेको छ।

महासंघका अनुसार अन्तराष्ट्रिय बजार मैं सुनको भाउ बढेकाले यसको यसर नेपालमा पनि देखिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.