नोकिया एट यसै महिना सार्वजनिक हुने – Setopati Nepal's Online Newspaper

नोकिया एट यसै महिना सार्वजनिक हुने


विश्व टेक बजारमा बलियो उपस्थित जनाइसकेको नोकियाले आफ्नो फ्लायगपिस अन्र्गगतको ‘नोकिया एट’ यसै महिना भित्र सार्वजनिक गर्ने विभिन्न रिर्पोर्टहरुले जनाएका छन्।

जर्मन वेभसाइन विनफ्युचरले जनाए अनुसार यस फोनमा ४ जीबी र्याम र ६४ जीबी इन्टरनल मेमोरी समावेश हुनेछ।

५.३ इन्च क्युएचडी डिस्प्लेसहित स्नापड्रागन ८३५ भएको यस फोनमा अगाडि र पछाडिका दुबै क्यामेरा १३ मेगापिक्सेलको हुने उल्लेख गरिएको छ।

३९९९ एमएएच व्याट्री तथा ब्लु, स्टिल, गोल्ड÷ब्लु र गोल्ड÷कपर गरी चार भिन्न कलर भेरियन्टमा उपलब्ध हुने यस फोनको मूल्य ५८९ युरो हुने दाबी जनाइएको छ।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.