आजदेखि ३० औं संस्करणको क्यान इन्फोटेक- २०२५ सुरू भएको छ।
काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा कार्यक्रम सुरू भएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले ३० औं संस्करणको क्यान इन्फोटेक उद्घाटन गरेका छन्।
माघ २८ सम्म चल्ने क्यान इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नवीनतम प्रविधिहरू र स्थानीय बजारको माग अनुसार विकास भएका प्रतिभा तथा आविष्कारहरूलाई प्रस्तुत गरिएको क्यानले जनाएको छ।
तस्बिरहरू:
-1738925397.jpg)
-1738925397.jpg)
-1738925397.jpg)
-1738925396.jpg)
-1738925395.jpg)
-1738925394.jpg)
-1738925396.jpg)
-1738925396.jpg)
-1738925395.jpg)
-1738925393.jpg)
-1738925394.jpg)
-1738925394.jpg)
-1738925393.jpg)
-1738925393.jpg)