स्वदेशी लघुवित्तको १० लाख कित्ता साधारण शेयर नेप्सेमा सूचीकृत


स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको १० लाख कित्ता बराबरको साधारण शेयर नेप्सेमा सूचीकृत भएको छ । सोमबार उक्त कम्पनीको साधारण शेयर सूचीकृत भएको नेप्सेले दिएको जानकारीमा उल्लेख छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.