सल्यानको सल्लीबजारमा लक्ष्मी बैंकको नयाँ शाखा


लक्ष्मी बैंकले सल्यानको सल्लीबजारमा नयाँ शाखा खोलेको छ। ६९औँ शाखाका रुपमा खोलिएको यहाँबाट ग्राहकहरुले सबैखाले बैंकिङ
सेवा पाउने बैंकले जनाएको छ।

यस शाखासँगै देशभरी ६९ शाखा, ३ अस्पताल सेवा काउण्टर, ८७ एटिएम, २५०० भन्दा बढी रेमिट्यान्स एजेन्ट पुगेको बैंकले जनाएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.