टिभिएसको नयाँ शोरुम भैरहवामा,साउन ३ सम्म छुट


जगदम्बा मोटर्सले भैरहवामा टिभिएस ब्राण्डका मोटरसाइकल तथा स्कुटरको नयाँ शोरुम स्थापना छ। शोरुममा अपाच्चे १६० सिसी, १८० सिसी, २०० सिसी, फिनिक्स १२५ सिसी, स्ट्राइकर १२५ सिसी र स्टारसिटी प्लस ११० सिसी, स्पोर्ट १०० सिसी मोटरसाइकल तथा स्कुटर सेगमेन्टमा ११० सीसीका जुपिटर, विगो, जेस्ट उपलब्ध छन्।

जगदम्बा मोटोर्स प्रालिका उपाध्यक्ष श्री दिपक अग्रवालले शोरुम खोलिएको अवसरमा साउन ३ गतेसम्म कुनै पनि मोडलका मोटरसाइकल तथा स्कुटरको खरिदमा दश हजार छुट दिइने बताए ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.