पुल्चोकदेखि मंगलबजारसम्म विद्युतीय पर्यटक वस यसै वर्ष


ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ भित्र पुल्चोकदेखि मंगलबजारसम्म विद्युतीय पर्यटक वस संचालन गर्ने भएको छ। पर्यटकहरुले बसमा यात्रा गर्न चाहेमा उनीहरुलाई विद्युतीय बसमार्फत मंगलबजारसम्म लिन र ल्याउनको लागि विद्युतीय बस संचालन गर्न आर्थिक वर्षभित्रै आसय पत्र माग गरी प्रक्रिया अगाडि बढाउने महानगरका मेयर चिरीबाबु महर्जनले जानकारी दिए।

पर्यटकीय क्षेत्रमा अन्य सवारी साधानलाई निषेध गर्दै जाने नीति अनुसाुर विशेषप्रकृतिका सवारीमात्र चलाइने महानगरको योजना रहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.