डुकाटीले ल्यायो नयाँ फ्ल्यागसिप बाइक (हेर्नुहोस् तस्बिरहरू)


डुकाटीले आफ्नो नयाँ फ्ल्यागसिप बाइक ल्याएको छ। 1299 Panigale R Final Edition नाम दिइएको यो बाइकको मूल्य ३५ हजार पाउन्ड अर्थात् करिब ४७ लाख रुपैयाँ तोकिएको छ।

यसमा ट्वीन सिलीण्डर भी४ इन्जिन छ जसले अधिक २०९ बीएचपी शक्ति र १४२ एनएम टर्क उत्सर्जन गर्छ। यसको अगाडि १२० र पछाडि १३० मिमिको टायर छ। रातो, कालो र हरियो रङमा उपलब्ध गराइएको यो बाइकमा तीनवटा राइडिङ मोडः रेस, स्पोर्ट र वेट छन्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.