Setopati केटाकेटीका कुरा
Subscribe Setopati
बुधबार, असोज ८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

बाबा

स्वीकृति पराजुली

स्वीकृति पराजुली

कक्षा ७

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com

...

म जन्मदा खुसीले मलाई बोक्नुभो
म सानो हुँदा मलाई हिँड्न डुल्न सिकाउनुभो
आफूसँग पैसा नहुँदा मलाई जसोतसो खेलौना किन्दिनुभो
मलाई सानो घाउ हुँदा पनि आत्तिएर मलमपट्टी लगाइदिनुभो

म डराउँदा निडर बन् भनि सिकाउनुभो
म प्रतियोगितामा हार्दा हार नमान भनी सम्झाउनुभो
हत्केलामा ठेला पर्दा पनि काम गर्न खट्नुभो
पैतलामा चोट पर्दा मलाई स्कुलसम्म पुर्‍याउनुभो।

हजुरले नै अरूसँग बोल्दा नडराउ भन्नुभो
हजुरले नै कथा लेख भनेर प्रेरणा दिनुभो
आफूलो पुरानो लुगा लगाएर मलाई नयाँ लुगा किन्दिनुभो
आफूले सधैं एकजोर जुत्ता लगाएर मलाई अनेकौं किन्दिनुभो।

म पीर परेर रूँदा फकाएर हसाउनुभो
आफ्नो पीडा कसैलाई नभनी अरूको दुःख हटाउनुभो
म भन्दा ठूलो बन भनी हामीलाई बुझाउनुभो
धेरै पुस्तक पढ् भनी हामीलाई बुझाउनुभो।

आज म जे छु हजुरकै कारणले भएकी हुँ
म यति भाग्यमानी हजुरकै कारणले भएकी हुँ।

(स्वीकृति पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छिन्।)

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:५५
सिफारिस
बाटोमा खानेकुरा बेचेर थाले काम, अहिले चलाउँछन् दुई सफल ब्रान्ड
बाटोमा खानेकुरा बेचेर थाले काम, अहिले चलाउँछन् दुई सफल ब्रान्ड
सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिपछि चर्चा पाएको 'आवश्यकताको सिद्धान्त', के हो यो?
सुशीला कार्कीको प्रधानमन्त्री नियुक्तिपछि चर्चा पाएको 'आवश्यकताको सिद्धान्त', के हो यो?
जंगी अड्डामा जेन–जीका एक युवाले प्रधान सेनापतिलाई सोधे– तपाईंले कू गर्न खोज्नुभएको हो?
जंगी अड्डामा जेन–जीका एक युवाले प्रधान सेनापतिलाई सोधे– तपाईंले कू गर्न खोज्नुभएको हो?
आन्दोलनका घाइतेलाई घर घर गएर ७५ हजारसम्म नगद र खाद्यान्न सहयोग गर्ने आशिका तामाङ
आन्दोलनका घाइतेलाई घर घर गएर ७५ हजारसम्म नगद र खाद्यान्न सहयोग गर्ने आशिका तामाङ
एनआरएनएको सहयोगमा ट्राफिक कन्ट्रोल रूम बन्ने
एनआरएनएको सहयोगमा ट्राफिक कन्ट्रोल रूम बन्ने
सञ्चारमन्त्री खरेलले भनेजस्तो १० सहरमा नि:शुल्क वाइफाइ दिन सम्भव होला?
सञ्चारमन्त्री खरेलले भनेजस्तो १० सहरमा नि:शुल्क वाइफाइ दिन सम्भव होला?
प्रतिक्रिया दिनुहोस्

विचार

डा. मुकेशराज काफ्ले
कोशी उच्च बाँधको डिजाइन परिवर्तनले पानीजहाजको सपनामा धक्का! डा. मुकेशराज काफ्ले
सन्तोष रिमाल
मैले 'दिव्य डिभाइस' बाट देखेको कुरूक्षेत्र काठमाडौं! सन्तोष रिमाल
डा. यादव पण्डित
नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र डा. यादव पण्डित
अमित ढकाल
त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ! अमित ढकाल

ब्लग

पूजा ढुंगाना
मोटाउन नपाइने हो? पूजा ढुंगाना
विष्णु थापा
दसैंको आगमन र यात्राको अनिश्चितता विष्णु थापा
दीपिका श्रेष्ठ
चम्किलो पर्दा पार: एक विद्यार्थीको सिक्ने सफर! दीपिका श्रेष्ठ
अमृत बेल्बासे
मोबाइलको मायाजाल! अमृत बेल्बासे

साहित्यपाटी

भारती न्यौपाने 
सत्यको आलोकमा जुनकिरी भारती न्यौपाने 
बिजय घिमिरे 'बिफल'
अर्कैकी दुलही! बिजय घिमिरे 'बिफल'
ईश्वर पोखरेल
यात्रा, सडक र स्यालुट! ईश्वर पोखरेल
एलिना कार्की
समयको गर्भमा हराएको काठमाडौँ! एलिना कार्की

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP