Setopati केटाकेटीका कुरा
Subscribe Setopati
बिहीबार, असोज ९, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

पानी

प्रत्युष भट्टराई 

प्रत्युष भट्टराई 

भदौ २०

सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।

...

खोला नाला समुन्द्र र पृथ्वीमा पानी
पानीले नै चलाउँछ हाम्रो जिन्दगानी
पानीले नै गर्दा यहाँ अन्नपात फल्छ
हेर साथी! पानी नभई कहाँ सृष्टि चल्छ

अमृत पिएसरी हुन्छ शुद्ध पानी पिउनु
शुद्ध पानी पिएर स्वस्थ जीवन जिउनु
प्रकृतिको उपहार अमूल्य छ पानी

पँधेरीमा गई आमा पानी ल्याउनु हुन्छ
घरायसी काम-काज सबै भ्याउनु हुन्छ
म त पिउँछु टन्न पानी आमाको वचन मानी
आमालाई  पनि राम्रो लाग्छ मेरो यस्तो बानी

(प्रत्युष भट्टराई अरूणिमा शिक्षा सदन माध्यमिक विध्यालयमा कक्षा ६ मा अध्ययनरत छन्।)

लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)

ketaketi.setopati@gmail.com

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  १५:३५
सिफारिस
पाँच आधारमा जनार्दनको निष्कर्ष- माओवादी केन्द्र विघटितजस्तै छ (पूर्णपाठ)
पाँच आधारमा जनार्दनको निष्कर्ष- माओवादी केन्द्र विघटितजस्तै छ (पूर्णपाठ)
देशलाई संकटतर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ, निर्वाचनको पक्षमा उभिऊँः प्रचण्ड
देशलाई संकटतर्फ धकेल्ने षड्यन्त्र भइरहेको छ, निर्वाचनको पक्षमा उभिऊँः प्रचण्ड
जनार्दनले फरक मत राख्दै भने - प्रचण्डसहित पदाधिकारी महाधिवेशनमा सामेल नहोऔं
जनार्दनले फरक मत राख्दै भने - प्रचण्डसहित पदाधिकारी महाधिवेशनमा सामेल नहोऔं
विशेष महाधिवेशनबारे प्रचण्डले अघि सारेका ७ प्रस्ताव
विशेष महाधिवेशनबारे प्रचण्डले अघि सारेका ७ प्रस्ताव
चर्चित गीत 'माण्ठ हुँ म माण्ठ' बनाउँदाको कथा
चर्चित गीत 'माण्ठ हुँ म माण्ठ' बनाउँदाको कथा
पाँचवटा उपकरण प्रयोग गरी पन्छाउन थालियो तुइन खोलाको पहिरो
पाँचवटा उपकरण प्रयोग गरी पन्छाउन थालियो तुइन खोलाको पहिरो
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
संकटग्रस्त टेलिकम कम्पनीहरू धराशायी पारेर मुलुकलाई के फाइदा? अमित ढकाल
डा. मुकेशराज काफ्ले
कोशी उच्च बाँधको डिजाइन परिवर्तनले पानीजहाजको सपनामा धक्का! डा. मुकेशराज काफ्ले
सन्तोष रिमाल
मैले 'दिव्य डिभाइस' बाट देखेको कुरूक्षेत्र काठमाडौं! सन्तोष रिमाल
डा. यादव पण्डित
नेपाली कांग्रेस रूपान्तरणको मार्गचित्र डा. यादव पण्डित

ब्लग

पूजा ढुंगाना
मोटाउन नपाइने हो? पूजा ढुंगाना
विष्णु थापा
दसैंको आगमन र यात्राको अनिश्चितता विष्णु थापा
दीपिका श्रेष्ठ
चम्किलो पर्दा पार: एक विद्यार्थीको सिक्ने सफर! दीपिका श्रेष्ठ
अमृत बेल्बासे
मोबाइलको मायाजाल! अमृत बेल्बासे

साहित्यपाटी

पूर्ण ओली
मनको बार! पूर्ण ओली
ढाकामोहन बराल
बर्बरिकको खोजी! ढाकामोहन बराल
केशव राज शर्मा
दसैँ आयो खुसी आएन! केशव राज शर्मा
भारती न्यौपाने 
सत्यको आलोकमा जुनकिरी भारती न्यौपाने 

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP